लागोस: नाइजेरियाको उत्तर-पूर्वी बाउची राज्यमा आइतबार तीव्र गतिमा गुडेको बस  र ट्रकमा  आपसमा ठोक्किँदा १६ जनाको मृत्यु भएको प्रहरीले सोमबार जनाएको छ।

 

कानो–जामारे राजमार्गको बम्बल गाउँमा साँझ ७ बजे उक्त दुर्घटना भएको हो। बसमा सवार सबै १६ यात्रुले दुर्घटनामा ज्यान गुमाएको  प्रहरीले जनाएको छ।

‘ट्रकमा ठोक्किएपछि बसमा आगो लागेको थियो। नाइजेरियामा सडक दुर्घटनाहरू प्रायः अत्यधिक यात्रु चाप, खराब सडक र लापरवाह ड्राइभिङको कारणले हुने गरेको बताइन्छ।

स्रोत: अन्नपुर्ण पोष्ट ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *