भवानी ईन्टरटेनमेन्ट तथा निकिला मिडियाले संयुक्त रुपमा आयोजना गरेको ‘ग्यालेक्सी एक्सिलेन्सि अवार्ड २०२१’ मार्फत शिक्षा क्षेत्रामा अमुल्य योगदान पुर्याए बापत काठमान्डौ, शान्तिनगर स्थित ग्लेसियर इन्टरनेशनल कलेजका प्राचार्य दिवश शाक्यलाइ “बेस्ट प्रिंसिपल अवार्ड २०२१”को नाममा सम्मान गरिएको हो ।

शाक्यले बिगत २ दशक देखि शिक्षा क्षेत्रमा अमुल्य योगदान दिंदै आउनुभएको छ । कलेज तहका लेखा विषयका लेखक, विभिन्न वित्तीय संस्थाका आर्थिक सल्लाहकार, स्कूल तथा कलेजका सल्लाहकार लगायत बिबिध विधामा कार्य गर्दै आउनुभएका शाक्य शिक्षा क्षेत्रमा अबब्ल भूमिका निर्बाह गर्दै आउनु भएको छ ।

 

यस अवार्डलाई गिता एभियसनले मुख्य प्रायोजन गरेको थियो ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *