काठमाडौं : बिहीबार(आज) देशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षा तथा उच्च पहाडी र हिमाली भूभागका एक वा दुई स्थानमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

राति देशभर आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहनेछ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *