काठमाडौं, कात्तिक ८ गते । सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरीको रासनको दर रेटमा १५ प्रतिशत वृद्धि गरेको छ ।आज बसेको मन्त्रिपरिषद्ले सो निर्णय गरेको सरकारको प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताउनुभयो ।स्रोत: गोरखापत्र अनलाईन ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *