रूपन्देही: बुटवल बाट सालझंडि जादैं गरेको लु १ ज २८११ नंबरको विंगर र पश्चिम बाट बुटवल तर्फ जादैं गरेको प्र ३ ०२३ च ८७७२ नंबरको कार महेन्बुद्टर राजमार्ग अन्तर्गत बुटवल १२ तामनगरमा एक आपसमा ठोकिदा दुबै सवारी साधनमा क्षति पुगेको छ। थप विवरण आउन बांकी रहेको प्रहरीले जानकारी गराएको छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *