विश्व न्युज : मनकामना केबलकार सेवा दशैंका अवसरमा दुई दिन बन्द हुने भएको छ ।

मनकामना दर्शन प्रालिका अनुसार बिहीबार महानवमी र शुक्रबार विजया दशमीका दिन बन्द गरिने भएको हो ।

असोज ३० गते शनिबारदेखि केबलकार पुनः सञ्चालन हुने मनकामना दर्शन प्रालिले जनाएको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *