court

काठमाडौं : भोलिदेखि देशभरका अदालतमा दशैं बिदा हुँदै छ । असोज २१ देखि कात्तिक ३ गतेसम्म अदालत बिदा हुन लागेको हो।

दशैं बिदा अन्य सरकारी कार्यालयमा घटस्थापनासमेत ६ दिन हुने गर्छ । तर अदालतमा भने १५ दिन बिदा हुने गरेको छ । तर दशैं बिदाको समयमा पनि बन्दी प्रत्यक्षीकरणको रिटको भने सुनुवाइ हुनेछ ।

यसका लागि घटस्थापना, शनिबार र विजया दशमीको दिनबाहेकका अरु दिन बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म अदालत खुला रहने सर्वोच्च अदालतका उपरजिस्ट्रार देवेन्द्र ढकालले बताए।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *