काठमाडौं : नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीको बैठक आगामी असोज ५ गते बस्ने भएको छ।
नेकपा(एमाले) बाट अलग भएपछि पहिलोपटक एकीकृत समाजवादी पार्टीको केन्द्रीय कमिटीको बैठक बस्न लागेको हो।

समसामयिक राजनीतिक अवस्थामा पार्टीले खेल्नुपर्ने भूमिकाका विषयमा छलफल गर्ने,आगामी दिनका लागि पार्टीको आवश्यक रणनीति तयार पार्ने लगायतका विषयमा बैठक बस्न लागेको बताइएको छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *