काठमाडौं : नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै छ । पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा
दिउँसो ३ बजेका लागि बैठक बोलाइएको हो ।

एमालेले संसद् अबरुद्ध गर्दै आएको विषयमा केन्द्रित भई सो अबरुद्धको अन्त्यका लागि बैठकमा छलफल हुने बताइएको छ।
मन्त्रीपरिषद् विस्तारका विषयमा पनि बैठकमा छलफल हुने जनाइएको छ।

