logo

काठमाडौं, भदौ २९ गते । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । मङ्गलबार दिउँसो १ बजे बैठक बस्ने सङ्घीय संसद् सचिवालयले जनाएको छ ।
आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयक २०८७ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूची रहेको सचिवालयले जनाएको छ ।स्रोत: गोरखापत्र अनलाइन ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *