काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा(एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डबीच छलफल भएको छ।

शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरुबीच छलफल भएको हो ।

उक्त छलफलमा विशेष गरी मन्त्रिपरिषद् विस्तार र गठबन्धनलाई थप प्रभावकारी बनाउने विषयमा कुराकानी भएको स्रोतले जनाएको छ। मुलुकको समसामयिक राजनीतिक विषयमा पनि छलफल केन्द्रीत भए्को थियो ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *