काठमाडौँ : एनएमबी बैंकका क्रेडिक कार्ड प्रयोगकर्ताहरुले अब अनलाइन सपिङ दराजबाट किस्ताबन्दीमा सामान खरिद गर्न सक्ने भएका छन्। एनएमबी बैंक र दराजबीच यसबारेमा सम्झौता भएको छ।

बैंक र दराजबीच भएको सम्झौताअनुसार एनएमबी बैंकको क्रेडिक कार्ड प्रयोगकर्ताहरुले दराजबाट आवश्यक सामान किस्ताबन्दीमा खरिद गर्न सक्छन् ।

यस व्यवस्थाअनुसार ग्राहकले भुक्तानी गरी दराजबाट समान खरिद गर्दछन् । खरिद गरिएको सामानको रकमलाई बैंकले ईएमआईमा रूपान्तरण गर्दछ ।

 

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *