gold

काठमाडौं : सुनको मूल्य तोलामा दुई सय रुपैयाँले घटेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन बुधबार ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

मङ्गलबार छापावाला सुन तोलाको ९१ हजार दुई सयले कारोबार भएको थियो।

तेजाबी सुनको मूल्य पनि तोलामा दुई सय रुपैयाँले घटेर ९० हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ।

यसै गरी चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ।आज तोलामा ११ सय ९५ रुपैयाँमा चाँदीको कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *