दिउँसो देशका धेरैजसो भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जनसहित भीषण वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ
राती देशका अधिकांश भूभागमा भारी वर्षाको सम्भावना रहेको छ ।

