gold

काठमाडौं : नेपाली बजारमा सुनको मुल्य ३ सयले घटेको छ। मंगलबार तोलामा ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन बुधबार ३ सयले घटेर ९१ हजार ३ रुपैयाँमा कारोबार भइरहेको नेपाली सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै तेजावी सुनको मूल्य ९० हजार ८ सय कायम गरिएको छ ।

चाँदीको भाउमा भने सामान्य वृद्धि भएको छ । आज चाँदी तोलाको एक हजार २१० रुपैयाँमा किचबेच भइरहेको छ। मंगलबार चाँदीको मूल्य एक हजार २०० रुपैयाँ थियो ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *