काठमाडौं : आज (शनिबार) प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको,मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज बिहान काठमाडौं उपत्यकामा सामान्य वर्षा भएको छ। दिउँसो प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना रहेको छ।

महाशाखाका अनुसार राती देशभर सामान्य बदली हुने र केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ।

 

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *