काठमाडौं : कोरोना भाइरसविरुद्धको खोप एस्ट्राजेनेका आज जापानबाट काठमाडौं आइपुग्दै छ।

जापानबाट शनिबार र आइतबार खोप ल्याइने कार्यतालिका रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

जापानले नेपाललाई १६ लाख डोज एस्ट्राजेनेका खोप दिन लागेकामा आज र भोलि गरेर आठ लाख डोज खोप आइपुग्न लागेको र बाँकी खोप अर्को चरणमा ल्याइने स्वास्थ्य मन्त्रालयले जनाएको छ।

 

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *