काठमाडौँ :मौसम पूर्वानुमान महाशाखाका अनुसार
सक्रिय मनसुनका कारण आज बिहान सामान्य बदली भई वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा हल्का वर्षा भइरहेको छ ।

दिउँसो, प्रदेश १, वाग्मती, गण्डकी , कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना रहेको छ ।

राति, देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।  बागमती, गण्डकी , लुम्बिनी र सुदुरपश्चिम  प्रदेशका केही स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना रहेको छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *