प्रधानमन्त्रीको सरकारी निवासमा बालुवाटारमा अपरान्ह
बैठक बस्ने गरी प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।हाल मन्त्रिपरिषदमा प्रधानमन्त्री सहित ५ मन्त्री मात्र रहेका छन् ।
देउवाले प्रधानमन्त्रीको सपथ ग्रहण गरेको ३ हप्ता बितिसक्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाएको छैन।

