काठमाडौं : नेकपा एमालेको माधवकुमार नेपाल समूहको स्थायी कमिटी बैठक बुद्धनगरस्थित क्वालिटी ब्याङ्क्वेटमा जारी छ।

स्रोतका अनुसार बैठकमा एमालेभित्रको विवाद समाधानको विषयमा छलफल भइरहेको छ।
साथै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन र संसद् पुनःस्थापनामा निर्णायक भूमिका खेलेका नेपाल समूह कसरी अघि बढ्ने भन्ने विषयमा पनि छलफल भइरहेको छ।

 

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *