काठमाडौं : प्रतिनिधिसभाको बैठक आज बस्दै छ। बैठक दिउँसो १ बजेका लागि बोलाइएको संसद् सचिवालयले जनाएको छ।

आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको वार्षिक प्रतिवेदन पेस गर्ने एउटा मात्रै संभावित कार्यसूची छ।

शून्य समय र विशेष समयमा सांसदहरुले बोल्ने, संसदीय समिति तथा संवैधानिक निकायका प्रतिवेदन पेस गर्ने र शोक प्रस्ताव पारित गर्ने कार्यक्रम रहेको छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *