काठमाडौं : जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा हल्का पानी परिरहेको छ

दिउँसो, देशभरको मौसम सामान्यदेखि पूर्ण बदली भई धेरै स्थानहरुमा हल्का देखि मध्यम पानी पर्ने, महाशाखाले जनाएको छ। देशका केही स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

राती प्रदेश १ , प्रदेश २, बागमती , लुम्बिनी तथा सुदुरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

 

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *