काठमाडौं महानगरपालिकाभित्र कोरोनाविरुद्धको खोप लगाउन छुटेकालाई आजदेखि भेरोसेलको खोप दिइँदैछ । पहिले मात्रा खोप लगाउन छुटेका ५० वर्ष वा सोभन्दा माथिका सबैलाई खोप दिन लागेको काठमाडौं महानगरपालिकाले जनाएको छ ।

खोप लगाउन जाँदा नागरिकतालगायत परिचय खुल्ने प्रमाणपत्र साथमा राख्न महानगरले अनुरोध गरेको छ । खोप कार्यक्रम बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुने छ । महानगरले प्रत्येक वडामा खोप केन्द्र सञ्चालन हुने जनाएको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *