काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) ठाकुर  पक्षले आज कानुन व्यवसायीहरूसँग परामर्श गर्ने भएको छ ।

बबरमहलस्थित तत्कालीन राजपाको कार्यालयमा अपरान्ह ४ बजे  परामर्श गर्ने भएको हो ।

निर्वाचन आयोगको फैसलापछि अब कसरी अगाडि बढ्ने भन्ने विषयमा कानून व्यवसायीसँग परामर्श गर्न लागेको नेता लक्ष्मणलाल कर्णले जानकारी दिए ।

आयोगले जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिएको छ ।

 

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *