काठमाडौं : प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ गठबन्धनका शीर्ष नेताको बैठक केही बेरअघि सुरु भएको छ ।

मन्त्रिपरिषद् विस्तारका विषयमा छलफल गर्न गठबन्धनका शीर्ष नेताहरुको बैठक बसेको हो।

बैठकमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल,नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी सहभागी रहेका छन् ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *