काठमाडौं : नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारीहरुको बैठक सुरु भएको छ।

बैठक प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा ९ बजेबाट सुरु भएको हो।

पार्टीको १४ औँ महाधिवेशनसँग सम्बन्धित विभिन्न विषयहरुमाथि छलफलका गर्न बैठक बसेको जनाइएको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *