काठमाडौं : नेकपा (एमाले) को संसदीय दलको बैठक शुक्रबार अपरान्ह ३ बजे संसद् भवनको लोत्से हलमा बस्दै छ ।

सरकारबाट एमाले बाहिरिएपछि पहिलो पटक संसदीय दलको बैठक बस्न लागेको हो । निवर्तमान प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बैठक बस्न लागेको हो ।

स्रोतका अनुसार सुरु हुन लागेको संसद् अधिवेशनमा एमाले सांसदहरुले खेल्नुपर्ने भूमिका बारे बैठकमा छलफल हुनेछ ।

 

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *