काठमाडौँ : सरकारमा सहभागी हुने-नहुनेबारे निर्णय गर्न जनता समाजवादी पार्टी नेपाल (जसपा) को कार्यकारिणी समितिको बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा सुरु बैठकमा पार्टी अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पक्षधर कार्यकारिणी समिति सदस्यहरु सहभागी रहेको अध्यक्ष यादवका प्रेस संयोजक महेश चौरासियाले जानकारी दिए ।

बैठकको मुख्य एजेण्डा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने नहुने रहेको उनले बताएका छन् ।

 

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *