एजेन्सी :
युरो कप फुटबलको सेमिफाइनल खेल आजबाट हुँदै छ । आजको पहिलो सेमिफानल खेलमा  इटाली र स्पेन भिड्नेछन् ।

नेपाली समयअनुसार राती पौने १ बजे यो खेल सुरु हुनेछ । युरो कपमा अब बाँकी रहेका सेमिफाइनलका दुई र फाइनलको एक खेल बेलायतको लण्डनस्थित वेम्बले रंगशालामा हुनेछ ।

क्वाटरफाइनलमा बेल्जियमलाई २–१ ले हराउँदै इटाली तथा स्विट्जरल्याण्डलाई टाई ब्रेकरमा हराउँदै स्पेन सेमिफाइनलमा पुगेका हुन् । युरो कप फुटबलको दोस्रो सेमिफाइनल खेल भोलि राती इंग्ल्याण्ड र डेनमार्कबीच हुनेछ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *