काठमाडौं : काठमाडौंमा बिहानै भूकम्पको धक्का महसुस भएको छ । बिहान ६:३० बजे भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

केन्द्रका अनुसार काठमाडौंको कुलेश्वर केन्द्रविन्दु भएर ३.२ म्याग्नेच्युटको भूकम्प गएको हो ।

Bishow News-सत्य तथ्य सामाचार