काठमाडौं : नेकपा (एमाले) को स्थायी कमिटी बैठक बस्दै छ ।

स्थायी कमिटी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहान ९ बजे बस्ने एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए ।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, अदालतबाट लगातार भएका फैसलालगायत पार्टीको आन्तरिक जीवनबारे छलफल हुने  बताइएको छ । ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *