काठमाडौं: युरो कप फुटबलमा आइतबार दुई खेल हुँदै छन् । नकआउट चरणअन्तर्गत हुने पहिलो खेलमा नेदरल्यान्ड्स र चेक रिपब्लिक खेल्दै छन् भने दोस्रो खेलमा बेल्जियम र पोर्चुगल खेल्दै छन् ।

नेदरल्यान्ड्स र चेक रिपब्लिकबीच खेल राति ९:४५ बजे हुनेछ । बेल्जियम र पोर्चुगलको खेल चाहिँ राति १२:४५ मा हुनेछ ।

