काठमाडौं : सरकारले बिहीबार मात्र २५ जना महिलाको उद्दार गरेको छ ।

महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी सो जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार वैदेशिक रोजगारीका लागि गैरकानुनी बाटो हुँदै श्रीलंका पुगेका २६ जना मध्ये एकजनाको भने कोरोना पोजेटिभ देखिएका कारण नेपाल ल्याउन सकिएको छैन । कोरोना नेगेटिभ आउनेसाथ तिनलाई नेपाल ल्याइनेछ ।

अबैध बाटो हुँदै गैरकानुनी रुपमा अन्य मुलुक पुगेका उनीहरुलाई सरकार , विभिन्न संघ संस्थाको पहलमा उद्धार गरिएको हो ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *