काठमाडौं : नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अहिलेको समय कुर्सीका लागि नभई देशको संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र जोगाउनका लागि खर्च गर्नुपर्ने बताएका छन् ।

विपक्षी गठबन्धनले बिहीबार आयोजना गरेको सम्पादकहरुसँगको अन्तरक्रिया कार्यक्रममा नेता नेपालले यस्तो बताएका हुन् ।

उक्त कार्यक्रममा नेता नेपालले अब देश जोगाउने जिम्मेवारी राजनीतिक दल र मिडियाकर्मीको हातमा आएको बताएका छन् ।

उनले केपी ओली सच्चिएर आए आफूहरूले स्वीकार गर्ने कुरा पनि व्यक्त गरेका छन् ।

 

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *