युरो कप २०२० अन्तर्गत आइतबार भएको खेलमा इटालीले वेल्सलाई १-० गोलले पराजित गरेको छ।

इटालीको राजधानी रोममा भएको समूह ‘ए’को अन्तिम चरणको खेलमा इटालीले वेल्समाथि जित निकाल्दै शत प्रतिशत नतिजा निकालेको हो। इटालीको लागि म्याटियो पेसिनाले गोल गरेका थिए।

खेलको ३९औं मिनेटमा इटालीका मार्को भेराटीले प्रहार गरेको फ्रिकिकलाई पेसिनाले गोलमा परिणत गरेका थिए।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *