स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ४५६ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ५ लाख ५६ हजार ७९८ पुगेको छ।

नेपालमा आज २ हजार ४४२ जना कोरोना संक्रमित थपिएका छन्। आज एन्टीजेन परीक्षणबाट १ हजार ४२ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ। हालसम्म सक्रिय संक्रमितको संख्या ५५ हजार ५३२ रहेको छ।

यससँगै संक्रमितको कूल संख्या ६ लाख २१ हजार ५६ जना पुगेको छ।

आज ५१ जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या ८ हजार ७२६ पुगेको छ।

आज १० हजार ९५६ जनाको परीक्षण गरिएको छ। हालसम्म नेपालमा ३२ लाख ६९ हजार २६६ जनाको पीसीआर र १ लाख ४२  हजार ५६३ जनाको एन्टीजेन परीक्षण गरिएको छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *