काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज दिउँसो २ बजे सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्दैछ ।

बैठकमा महाधिवेशनको समय तालिका परिवर्तन गर्ने पदाधिकारी निर्णय अनुमोदन गर्ने कार्यसूची रहेको छ ।

शनिबार बसेको पदाधिकारीको बैठकले १४औं महाधिवेशनको मिति सार्ने निर्णय गरेको थियो।

भदौ ७ देखि १० सम्मका लागि तोकिएको महाधिवेशन अब भदौ १६ गतेबाट सुरु गर्ने निर्णय पदाधिकारी बैठकले गरेको थियो।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *