काठमाडौं : नेकपा (एमाले)को खनाल-नेपाल समूहको स्थायी कमिटी बैठक जारी छ । भर्चुअल माध्यमबाट बसिरहेको बैठक बाढी-पहिरोका विषयमा केन्द्रित रहेको स्रोतले जनाएको छ ।

देशका विभिन्न ठाउँमा बाढी-पहिरो गइरहेको छ । बाढी-पहिरोको विषयमा सचेत रहन नेताहरुले व्यक्तिगत रुपमा पनि आग्रह गरिरहेका छन् ।

