युरो कप फुटबलमा वेल्स र स्वीट्जरल्याण्डले बराबरी खेलेका छन् ।शनिबार राति भएको खेलमा यी दुवै टिम एक-एकको बराबरीमा रोकिएका हुन् ।

खेलको ४९ औं मिनेटमा स्वीट्जरल्याण्डका ब्रिल एम्बेलेले एक गोल गरे भने वेल्सका लागि खेलको ७४ औं मिनेटमा किफर मोरले गोल गरे । समूह ‘ए’ मा रहेका वेल्स र स्वीट्जरल्याण्डको १–१ अङ्क भएको छ । यो समूहमा रहेको इटलीको ३ अङ्क रहेको छ ।

 

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *