gold

 

साताको अन्तिम दिन आज सुनको मूल्य बढेको छ। सुन आज ६ सयले बढेको हो।

आइतबार ७ सयले बढेको थियो। सोमबार ३ सयले घटेको थियो । मंगलबार ३ सयले नै बढेको थियो भने सुन बुधबार १ सयले बढेको थियो। सुन बिहीबार ३ सयले घटेको थियो ।

गत हप्ता आइतबार २ सयले बढेको थियो। सोमबार पनि २ सयले बढेको थियो। मंगलबार सुन ३ सयले बढेको थियो भने बुधबार स्थिर थियो। बिहीबार चार सयले बढेको सुन शुक्रबार १५ सयले बढ्यो ।

आज छापावाला सुनको प्रतितोला ९४ हजार ५ सय मूल्य निर्धारण भएको छ। यस्तै तेजाबी सुन आजका लागि ९४ हजार मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

यता चाँदीको मूल्य पनि आज बढेको छ। तोलामा १५ रुपैयाँले बढेर एक हजार ३७० मा कारोबार भइरहेको छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *