काठमाडौं : अमेरिकाले टिकटकलगायत चिनियाँ एपमाथि लगाएको प्रतिबन्ध हटाएको छ।

राष्ट्रपति जो बाइडेनले टिकटक तथा वीच्याटमाथि अमेरिकामा लगाइएको प्रतिबन्ध हटाएका हुन्।

विशेष अध्यादेश ल्याएर यो प्रतिबन्ध हटाएको अमेरिकी राष्ट्रपति कार्यालयले जनाएको, समाचारहरुमा उल्लेख छ।
यसअघि पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकमाथि प्रतिबन्ध लगाएका थिए। ट्रम्प प्रशासनले टिकटक र वीच्याटमाथि प्रतिबन्ध लगाएको थियो।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *