काठमाँड़ौ: मानवअधिकार एवं कैदीबन्दी न्यायिक सरोकार मञ्च नेपालले टोखा, नगरपालिका वडा नम्बर १, झोरमा बसोबास गर्ने ६७ जनालाई राहत वितरण गरेको छ । संस्थाका अध्यक्ष कोकला पुनको नेतृत्वमा उक्त स्थानमा कोरोना कहरबाट  पिल्सिएका ६७ जनालाई दैनिक उपभोग्यका सामान (चामल तेल दाल नुन) र स्वास्थ्य सामग्री (मास्क र स्यानीटाइज़र ) वितरण गरिएको हो ।

 

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *