काठमाडौं- नेकपा एमालेको खनाल-नेपाल पक्षको स्थायी कमिटी बैठक आज बस्दै छ।

बिहान साढे ११ बजे भर्चुअल माध्यमबाट बैठक बस्न लागेको स्थायी कमिटी सदस्य भीम आचार्यले जानकारी दिए।

पार्टी एकताका लागि भन्दै प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीको व्यक्तव्य आएपछि त्यसबारे धारणा बनाउन बैठक बोलाइएको हो।

छलफलपछि धारणा सार्वजनिक गर्ने यो समूहको तयारी छ। आइतबारको व्यक्तव्यपछि माधव-झलनाथ पक्षकै नेताहरूको मिश्रित प्रतिक्रिया आइरहेको छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *