आर्थिक वर्ष २०७८/०७९ को बजेट अध्यादेश जारी भएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिशमा बजेट अध्यादेश जारी गरेकी हुन्।

राष्ट्रपति भण्डारीले आर्थिक अध्यादेश २०७८, विनियोजन अध्यादेश २०७८ र राष्ट्र ऋण उठाउने अध्यादेश २०७८ एकैसाथ जारी गरेकी हुन्।

अर्थमन्त्री पौडेलले केहीबेरमा प्रधानमन्त्री कार्यालयबाट बजेट भाषण गर्नेछन् ।

प्रतिनिध सभा विघटन भएकाले अध्यादेशमार्फत बजेट ल्याउन लागिएको हो।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *