काठमाडौं :  प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो २:३० बजे बैठक बोलाइएको  नेपाल सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना  प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिए।

बैठकको एजेन्डाबारे भने केही खुलाइएको छैन। मन्त्रिपरिषदको बैठक अघि एमालेको स्थायी कमिटीको बैठक बोलाइको छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *