काठमाडौँ : नेपाली कांग्रेस संसदीय दल कार्यसमितिको बैठक बुधबार बस्दैछ।

बैठक दिउँसो साढे २ बजे नयाँ बानेश्वर स्थित संसद् भवनको ल्होत्से हलमा हुने छ ।

बैठकमा आगामी आर्थिक वर्षको बजेट सम्बन्धी छलफल तथा प्रधानमन्त्री केपी शर्मा ओलीले निकट भविष्यमा लिने विश्वासको मत प्रक्रियामा कसरी प्रस्तुत हुने भन्नेबारे छलफल हुने जनाइएको छ।

 

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *