नेपाल एयरलाइन्सले चीनबाट अक्सिजन ग्याँस सिलिन्डर नेपाल ल्याएको छ।

नेपाल एयरलाइन्सका महाप्रबन्धक डिमप्रकाश पौडेलले दिएको जानकारीअनुसार चार सय अक्सिजन ग्याँस सिलिन्डर, १६० अक्सिजन कन्सन्ट्रेटर र १० थान भेन्टिलेटर ल्याएर वाइडबडी जहाज काठमाडौं विमानस्थलमा अवतरण गरेको हो।

सिलिन्डर लिन गए राति नेपाल वायुसेवा निगमको वाईड बडी ए३३० विमान चीनको राजधानी बेइजिङ गएको थियो। यसपछी बाँकी सामान तयार हुनासाथ तुरून्त जान सकिने गरि निगमलाई तयारी अवस्थामा राखिने बताएका छन्।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *