काठमाडौँ । यतिबेला देशमा कोभिड–१९ को नयाँ भेरियन्टले हाहाकार मच्चाएको छ । अहिले दैनिक ८ हजारभन्दा बढी व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि हुन थालेको छ । यो भेरियन्टबाट सर्वसाधारणदेखि भीआईपीसम्म परेका छन् । यो भेरियन्टबाट सेलिब्रेटी पनि अछुतो रहन सकेनन् । कोरोनाको यो दोस्रो लहरमा पनि करिब दर्जन हाराहारीमा कलाकर्मी सङ्क्रमित भएका छन् । तीमध्ये कतिपयले यसलाई पराजित गरिसकेका छन् भने केही अझै लडिरहेका छन् ।

दोस्रो लहरमा सङ्क्रमित

१) मदनकृष्ण श्रेष्ठ (वरिष्ठ हास्यकलाकार)

२) वर्षा राउत (अभिनेत्री)

४) केकी अधिकारी (अभिनेत्री)

३) ऋषि लामिछाने (निर्देशक)

४) सरिता लामिछाने (कलाकार)

५) दीपक आचार्य (कलाकार)

६) नरेन्द्र महर्जन (निर्माता)

७) प्रकाश सपूत (गायक)

८) शिल्पा मास्के (अभिनेत्री)

पहिलो लहरमा सङ्क्रमित

१) हरिवंश आचार्य(बरिष्ठ हांस्यकलाकार)

२) अशोक शर्मा (निर्मार्ता निर्देशक)

३) मनोज गजुरेल (हास्यकलाकार)

४) विजय लामा (कलाकार तथा पाइलट)

५) ऋचा शर्मा (अभिनेत्री)

६) बाबु बलामी

७) रजिना रिमाल (गायिका)

८) टङ्क बुढाथोकी

९) सञ्जय श्रेष्ठ (गायक)

१०) लोचन रिजाल

११) दीपक ढकाल (अभिनेता)

१२) प्रेमराजा महत (लोकगायक)

१३) प्रकाश शाह

१४) निर्मल शर्मा (कलाकार)

१५) सुवास कार्की (बेलासे)

१६) देवीराम पराजुली (भोक लाग्यो)

१७) अशोक धिताल

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *