काठमाडौँ : भक्तपुरमा अक्सिजन अभावका कारण दुईजना कोभिड–१९ संक्रमितको बिहीबार साँझ मृत्यु भएको छ । भक्तपुर जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख कृष्ण मिजारका अनुसार उनीहरूको कौशलटारस्थित भक्तपुर इन्टरनेशनल अस्पतालमा उपचार भइरहेको थियो ।

‘अस्पतालमा अक्सिज सक्किनै लागेपछि नजिकैको अस्पतालमा रिफर गर्ने क्रममा मृत्यु भएको रहेछ,’ उनले भने ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *