प्रधानमन्त्री केपी शर्मा ओलीले आज (बिहीबार) साँझ ५ बजेका लागि मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ।

विहान ११ बजे प्रधानमन्त्री ओलीले पार्टी स्थायी कमिटीको बैठक पनि बोलाएका थिए। बैठक समाप्त भएसँगै अध्यक्ष ओली राष्ट्रपतिलाई भेट्न शीतलनिवास गए।

विश्वासको मत लिने तयारीमा रहेका प्रधानमन्त्री ओलीलाई अपेक्षित मत प्राप्त नहुने अवस्था बनेपछि प्रधानमन्त्री उपायको खोजीमा निकै व्यस्त देखिएका छन्।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *